नेउवा महासंघको बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्यका लागि आज मतदान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्य चयनका लागि आज मतदान हुँदैछ । ६८ पदमा नयाँ नेतृत्व छान्न केही समयपछि मतदान प्रक्रिया सुरु हुने र चार घन्टाभित्र मतदान सकिने निर्वाचन समितिले जानकारी दिएको हो । महासंघको विधानअनुसार बरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्ष, जिल्ला÷नगर उपाध्यक्ष र वस्तुगततर्फका उपाध्यक्षका … Continue reading नेउवा महासंघको बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष र सदस्यका लागि आज मतदान